मिति २०८३-०४-०३ र ४ गते लिखित परीक्षा संचालन हुने सम्बन्धी सूचना
लिखित परीक्षा विद्युतीय माध्यमबाट सन्चालन हुने छ

स्कुटरको लिखित परीक्षा सञ्चालन हुने मिति र समयमा २०८३/०४/०४अपराह्न २:०० बजे देखि ४:०० बजे सम्म हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।