मिति २०८१/०१/११ गते हुने भनिएको ट्रायल परीक्षा यथावत संचालन हुने सूचना
13 दिन अगाडी
2081-01-10
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८१/०१/११ गते मंगलबार सार्वजनिक विदा दिइएको भएतापनि पूर्वनिर्धारित ट्रायल परीक्षा यथावत संचालन हुने व्यहोरा सम्बधित सबैको जानकारीको लागि सूचित गरिन्छ |