5 दिन अगाडी
2082-05-23
यातायात व्यवस्था विभागको फाइबर केवलमा आगलागी हुँदा सर्भरसंगको पहुँचमा समस्या भएको हुँदा मिति २०८२-०५-२४ गते हुने भएको बर्ग A र k को ट्रायल परीक्षा स्थगित गरिएको व्यहोरा अनुरोध छ | ट्रायल परीक्षाको नयाँ मिति पुन: प्रकाशित हुने सुचना बमोजिम हुने छ |
यसबाट सेवाग्राहीमा पर्नजाने असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ |
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, नवलपरासी
Powered By: ProActive Developers