2 दिन अगाडी
2082-12-29
भोलि मिति २०८२/१२/३० गते ब्लुबुक नवीकरण तथा सवारी साधन कर तिर्ने सेवाग्राहीको अत्याधिक चाप हुने भएकोले सवारी साधन नवीकरण बाहेक सम्पूर्ण सेवा स्थगित गरिएको छ | यसबाट सेवाग्राहिमा पर्ने असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ | मिति २०८३-०१-०२ गतेबाट सम्पूर्ण सेवाहरू यथावत संचालन हुने छन |
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, नवलपरासी
Powered By: ProActive Developers